८ कार्तिक २०८३, शनिबार

कानुन मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री खड्कालाई

  • ५ वैशाख २०८०, मङ्गलबार
Image

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाली आएको सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री खड्कालाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर