९ कार्तिक २०८३, आइतबार

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

  • २७ फागुन २०७९, शनिबार
Image

काठमाडौं- उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ। शनिबार बिहान साढे ८ बजे गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरु हुन केही घण्टा मात्र बाँकी रहे पनि सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।

उपराष्ट्रपतिका लागि शनिबार मनोनयन र चैत ३ मा निर्वाचन गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर