८ कार्तिक २०८३, शनिबार

लागूऔषधसहित धनगढीबाट एक जना पक्राउ

  • ६ फागुन २०७९, शनिबार
Image

धनगढी- लागूऔषध हिरोनसहित प्रहरीले धनगढीबाट एक जनालाई पक्राउ गरेको छ।

धनगढी–उपमहानगरपालिका-८ बस्ने ३१ वर्षीय सुरज चौधरीलाई संका लागी चेक जाँच गर्दा उनको साथबाट १५ ग्राम हिरोइन फेला पारी पक्राउ गरेको हो। 

प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको  टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर