काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ।
आजै निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरिसकेको छ। आयोगले फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुने कार्यतालिका सार्वजनिक गरेको छ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा भएको केही समयपछि मन्त्रिपरिषद्को बैठक बसेको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation