८ कार्तिक २०८३, शनिबार

आज यती एयरलाइन्सका नियमित उडान नहुने

  • २ माघ २०७९, सोमबार
Image

काठमाडौं- यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ। आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो।

नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए। सरकारले आज  शोक विदा दिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर