८ कार्तिक २०८३, शनिबार

जापान उडेको विमानमा धुवा देखिएपछि विमानस्थलमै अवतरण

  • २९ भदौ २०७९, बुधबार
Image

काठमाडौं- काठमाडौंबाट जापान लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको छ।

गएराति  ११ बजे  उडेको जहाज उडान भरेको आधा घण्टामै फर्किएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। 

जहाजमा १८४ यात्रु सवार थिए। जहाजमा सवार यात्रुलाई  सिनामंगलमा रहेको एयरपोर्ट होटलमा राखिएको छ।

विमान मर्मतपछि सोही विमानमार्फत आज जापान लैजाने तयारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर