८ कार्तिक २०८३, शनिबार

स्वतन्त्र जितेका प्रदेश सांसद माओवादी केन्द्र प्रवेश

  • १४ पुष २०७९, बिहिबार
Image

काठमाडौं- मधेश प्रदेश सभामा स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी प्रवेश गरेका छन्। कुशवाहा  सर्लाही क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका थिए।

बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवास खुमलटारमा कुशवाहालाई पार्टी प्रवेश गराएका हुन्।

उनलाई प्रचण्डले पार्टीमा स्वागत गरेको मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका नवनिर्वाचित सांसद भरत प्रसाद साहले जानकारी दिए। अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर