धनगढी- बझाङमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
सदरमुकाम चैनपुरबाट गोलाईतिर जाँदै गरेको अटो गोलाई नजिकै ढाक्रेखोलामा अटोको अगाडिको चक्का फुत्किँदा दुर्घटना परेको स्थानीयले बताएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation