९ कार्तिक २०८३, आइतबार

स्वास्थ्यमा समस्या भएपछि बालगायक सचिन परियार अस्पताल भर्ना

  • ८ पुष २०७९, शुक्रबार
Image

काठमाडौं- सामाजिक संजालमा भाइरल भएका बालगायक सचिन परियार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। परियारको टाउकोमा समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो।

बुधबार अस्पताल भर्ना भएका परियारको अवस्थामा अहिले पनि सुधार हुन नसकेको परियार निकट गायक कमल सरगमले जनाकारी दिए। 

कमलले सामाजिक संजालमा एक पोष्ट गर्दै सचिनको अवस्था पिडादायक रहेको र खर्चको अभावमा राम्रो उपचार हुन नसकिरहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर