८ कार्तिक २०८३, शनिबार

यी हुन् गण्डकी प्रदेशसभातर्फ कांग्रेसका समानुपातिक सांसद (सूचीसहित)

  • २४ मंसिर २०७९, शनिबार
Image

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गण्डकी प्रदेशसभा समानुपातिक सांसदकाे टुंगो लगाएकाे छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार गण्डकीमा दलित महिलातर्फ दिल माया पौ.बी, टीकाकुमारी बस्याल चयन भएका छन्।

जनजाति महिलातर्फ विमला गौचन र रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ। यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर