४ जेठ २०८१, शुक्रबार

काठमाडौं-५ मा प्रदीप पौडेलको अग्रता कायमै

  • ५ मंसिर २०७९, सोमबार
Image

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा १४०० मत गणना सकिएको छ। पछिल्लो मतपरिणामअनुसार कांग्रेसका प्रदीप पौडेलको अग्रता कायमै छ।

उनले ३६५ मत पाएका छन् भने एमालेका ईश्वर पोखरेलले ३१७ मत पाएका छन्। अहिले टोखाको विभिन्न बुथको मतगणना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर