८ कार्तिक २०८३, शनिबार

यस्तो छ काठमाडौंमा सत्ता गठबन्धनको सिट बाँडफाँट

  • २२ असोज २०७९, शनिबार
Image

काठमाडौं-सत्ता गठबन्धनमा रहेका दलहरुले सिट बाँडफाँटको टुंगो लगाएको छ। सत्ता गठबन्धनबीच भएको सहमति अनुसार काठमाडौंमा निर्वाचन क्षेत्र नम्बर २,७ र ९ माओवादीलाई, ८ एकीकृत समाजवादीलाई र अन्य सिट कांग्रेसको भागमा परेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ।

पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी जसपा बाहिरिएपछि अहिले उक्त सिट खाली राखिएको छ। त्यसमध्ये केही सिट लोकतान्त्रिक समाजवादीलाई दिने सहमति भएको छ।

काठमाडौंमा भएको सिट बाँडफाँटस् 

१(कांग्रेस)

क(कांग्रेस)

ख(कांग्रेस) 

२(माओवादी) 

क(कांग्रेस)

ख(एकीकृत समाजवादी)

 ३(कांग्रेस) 

क (कांग्रेस) 

ख (माओवादी) 

४(कांग्रेस)

क (कांग्रेस) 

ख (समाज)

५(कांग्रेस )

क (कांग्रेस) 

ख (एकीकृत समाजवादी) 

६(कांग्रेस) 

क (कांग्रेस) 

ख (कांग्रेस र माओवादी 

७ (माओवादी)

क (एकीकृत समाजवादी) 

ख (कांग्रेस) 

८ (एकीकृत समाजवादी) 

क (कांग्रेस) 

ख (कांग्रेस) 

९(माओवादी)

क (कांग्रेस) 

ख (कांग्रेस)

१०(कांग्रेस)

क (माओवादी)

ख (एकीकृत समाजवादी)


प्रतिक्रिया

सम्बन्धित खवर