८ कार्तिक २०८३, शनिबार

समानुपातिक उम्मेदवार टुंगो लगाउन कांग्रेसको बैठक बस्दै

  • २ असोज २०७९, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ। बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

बैठकमा समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्ने बताइएको छ। उम्मेदवारहरुको बन्द सूची तय गर्न आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ।  

सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी उम्मेदवार टुंगो लगाइने बताइएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर