९ कार्तिक २०८३, आइतबार

समयमै काम नसक्‍ने १९ कम्पनीलाई सरकारले सोध्यो स्पष्टिकरण [सूचनासहित]

  • २० भदौ २०७९, सोमबार
Image

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्नका लागि स्पष्टिकरण माग गरेको छ ।

सोमबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले समयमै काम सम्पन्न नगर्ने ती कम्पनी तथा व्यवसायीलाई स्पष्टिकरण माग गरेको हो । 

कालोसूचीमा राख्नका लागि विभिन्न सरकारी निकायहरूले गरेको सिफारिसपछि कार्यालयले ती कम्पनी तथा व्यवसायीलाई स्पष्टिकरण सोधेको हो । तीस दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न कार्यालयले भनेको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर