९ कार्तिक २०८३, आइतबार

कांग्रेसको विकल्प खोज्नु हुँदैन : प्रचण्ड

  • १२ साउन २०७९, बिहिबार
Image

काठमाडौं -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन गर्न कांग्रेसको विकल्प खोज्न नहुने बताएका छन् ।

कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धनका लागि कांग्रेसको विकल्प खोज्न नहुने बताएका छन् ।

प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताउँदै कांग्रेससँगै सहकार्य गर्ने भएकाले दायाँ–बायाँ नसोच्न नेताहरुलाई  आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर