८ कार्तिक २०८३, शनिबार

वीरगञ्ज महानगरले सार्वजानिक गर्‍यो ३ अर्ब ३३ करोड ६३ लाखको बजेट

  • १० असार २०७९, शुक्रबार
Image

पर्सा - वीरगञ्ज महानगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०७९–८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख इम्तियाज  आलमले  आर्थिक वर्ष २०७९–८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

शुक्रबार वीरगञ्जमा आयोजित नगरसभामा उपप्रमुख आलमले चालूतर्फ रु २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार गरि जम्मा रु ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर