८ कार्तिक २०८३, शनिबार

नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस (नामावलीसहित)

  • ९ असार २०७९, बिहिबार
Image

काठमाडौं- नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले १७ प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक पदमामा बढुवाका लागि सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंहले जानकारी दिइन्।

बढुवाको पहिलो नम्बरमा बसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह रहेका छन्। उनीहरुलाई प्रहरी नियमावली २०७१ ९संशोधनसहित०को नियम २७ को उप(नियम ९४० अनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 


प्रतिक्रिया

सम्बन्धित खवर