८ कार्तिक २०८३, शनिबार

गाँजा वैध बनाउनु पर्ने माग राख्ने अभियानकर्मीहरु पक्राउ

  • १० जेठ २०७९, मङ्गलबार
Image

काठमाडौँ -‘गाँजालाई वैध बनाउनुपर्छ’ भनेर प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गाँजा उत्पादन र सेवन बैध बनाउनुपर्ने माग गर्दै युवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको कारगेड छेकेर प्रदर्शन गरेका थिए । 

प्रहरीले उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त बानेश्वरमा राखेको गाँजा बिज्ञ राजीव काफ्लेले लोक कलमलाई बताए ।  उनीहरुले गाँजालाई बैधानिक बनाउने पर्नेमा जोड दिएका थिए । अभियानको क्रममा रविन डाँगी र जोसेफ मदन कोइरालालाई प्रहरी पक्रेर तीनकुने प्रहरी बृतमा राखेको पनि गाँजा विज्ञ काफ्लेले बताए । 


प्रतिक्रिया

सम्बन्धित खवर