९ कार्तिक २०८३, आइतबार

जिल्लागतरुपमा फरक-फरक मतपत्र, तपाईंको जिल्लामा कस्तो?

  • १८ वैशाख २०७९, आइतबार
Image

काठमाडौं-  स्थानीय निर्वाचन हुन १२ दिनमात्रै बाँकी रहँदा निर्वाचन आयोगले जिल्लाहरुमा मतपत्र ढुवानीको कामलाई तीव्रता दिएको छ। हालसम्म देशभरका ४९ जिल्लामा मतपत्र ढुवानीको काम सकिएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लागत रूपमा प्रयोग हुने मतपत्रको नमुना सार्वजनिक गरेको छ। 

शनिबार जिल्लागत नमुना मतपत्र सार्वजनिक गरेको आयोगले देशका सबै महानगरपालिका र भक्तपुरको मतपत्र भने पछि छापिने जनाएको छ। 

जिल्लाअनुसार मतपत्रको नमुना हेर्न यहाँ क्लिक गर्नुहोला। 

प्रतिक्रिया

सम्बन्धित खवर