८ कार्तिक २०८३, शनिबार

पूर्वराज्यमन्त्री डिम्पलकुमारी झाको निधन

  • ११ वैशाख २०७९, आइतबार
Image

रौतहट- मधेस प्रदेशकी पूर्वभौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ।

झाको आइतबार बिहान काठमाडौंमा निधन भएको उनका पति तथा लोसपाका संघीय सांसद अनिल झाले पुष्टि गरेका छन्। 

लोसपाकी प्रदेशसभा सदस्यसमेत रहेकी झा दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन्। 

रौतहटको दुर्गा भगवती गाउँपालिका-३ घर भएकी उनको रौतहटमै अन्त्येष्टि गरिने परिवारले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर