४ जेठ २०८१, शुक्रबार

उम्मेदवारबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

  • ८ वैशाख २०७९, बिहिबार
Image

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ।

दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुरमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा उम्मेदवारी सम्बन्धमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थिति हुन भनिएको छ।

  

प्रतिक्रिया

सम्बन्धित खवर