८ कार्तिक २०८३, शनिबार

डोल्पाका दुई गाउँपालिका अध्यक्ष एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश

  • ६ वैशाख २०७९, मङ्गलबार
Image

काठमाडौं- एमालेबाट निर्वाचित डोल्पाका दुई जना गाउँपालिका अध्यक्ष नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्।

०७४ मा एमालेबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा निर्वाचित अंगतकुमार राना र सेनाङ गुरूङले पार्टी छाडेका हुन्। काईके गाउँपालिका अध्यक्ष राना र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष गुरूङ्ग समाजवादीमा प्रवेश गरेका छन्। 

राना एमाले कर्णाली प्रदेश कमिटी सदस्य पनि थिए। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर