२०८० फागुन १५ मंगलबार
काठमाडौं- वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्। कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन्।
वरिष्ठ फिल्म निर्देशक नीर शाह, अभिनेता हरिहर शर्मा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश
शर्मा, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालासहित
संगीतकर्मी र सर्वसाधारणले आचार्यको पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गर्दै
श्रद्धाञ्जली व्यक्त गरे ।
उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation