२०८० फागुन १० बिहीबार
काठमाडौं - ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जान पक्राउ परेका छ। अभियोगमा पक्राउ पर्ने सूर्योदय नगरपालिका-१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।
शेर्पाल ति महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation