नेपाली कांग्रस काठमाडौँ ३(१ ) ले प्रदेश सम्मेलन आयोजना गर्न लागेको छ। देश भरी नेपाली कांग्रसको संगठनलाई चलायमान गराउनको लागी नेपाली कांग्रस केन्द्रिय समितिले अभियान चलाउने निर्यण गरेको थियो। सबै जिल्लामा नेपाली कांग्रसले केन्द्रीय प्रतिनिधि पनि तोकेको थियो।
मिति २०८०-०५-०७ गते हुने सम्मेलनमा नेपाली कांग्रसका केन्द्रीय सदस्य पुर्व महामन्त्री एबम नेपाल सरकारका पुर्व उपप्रधान मन्त्री प्रकाश मान सिंहक प्रमुख आतिथ्यता हुन् लागेको सभापति श्रीराम चालिसेले जानकारी दिदै उनले यस सम्मेलनमा पार्टी संगठनलगायत नेपाली कांग्रेस पार्टीको इतिहास वर्तमान अवस्था र आगामी पार्टीले तय गर्ने बाटोमा लक्षित रहने बताए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation