८ कार्तिक २०८३, शनिबार

सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

  • १२ असार २०८०, मङ्गलबार
Image

काठमाडौं- सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ।  भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ। "बहुप्रतीक्षित भारत-पाकिस्तान बीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर