९ कार्तिक २०८३, आइतबार

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

  • १५ जेठ २०८०, सोमबार
Image

काठमाडौं- सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतलेआज सङ्घीय संसद्‌मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका हुन्। यसअघि गाँजा खेती खुला गर्नुपर्ने विषयमा संसद्‌मै उठ्दै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर