८ कार्तिक २०८३, शनिबार

कागेश्वरी मनोहरा-७ ले जेष्ठ नागरिकको सम्मानमा बनभोज कार्यक्रम गर्ने

  • २२ चैत २०७९, बुधबार
Image

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ ले जेष्ठ नागरिकको सम्मानमा नयाँ वर्ष २०८० को सुभकामना आदान-प्रदान तथा बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै ७ नम्बर वडाभित्र बसोबास गर्ने ६८ वर्ष पुरा भएका इच्छुक जेष्ठ नागरिकलाई सम्पर्क गर्न अनुरोध गरेको छ। उक्त कार्यक्रममा सहभागी हुन नाम दर्ता गराउनुपर्ने नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर