८ कार्तिक २०८३, शनिबार

मापदण्ड विपरितका संरचना हटाउन कागेश्वरी मनोहरा-९ को अनुरोध

  • १७ चैत २०७९, शुक्रबार
Image

काठमाडौं- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-९ ले मापदण्ड विपरित घर टहरा निर्माण कार्य तत्काल रोक्न अनुरोध गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै वडा कार्यालयलाई जानकारी नै नदिई खहरे तथा कुलो मिचेर आफू खुशी विना कुनै योजना ढल हाल्ने, बाटो बनाउने, जग्गा प्लटिङ गरी बिक्रि वितरण गर्ने जस्ता कार्य रोक्न अनुरोध गरेको हो।

साथै मापदण्ड विपरित निर्माण गरिएका संरचना हटाई सहयोग गरिदिन वडाध्यक्ष अनिल थापाले अनुरोध गरेका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर