८ कार्तिक २०८३, शनिबार

उचित मूल्य नपाएको भन्दै किसानले कुखुरा र अण्डा बाटोमै फाले

  • २४ माघ २०७९, मङ्गलबार
Image

झापा- झापामा उचित मूलय नपाएको भन्दै किसानले कुखुरा र अण्डा सडकमा फालेर विरोध गरेका छन्। जिल्लाको बिर्तामोड नगरपालिकास्थित मुक्तिचोकमा झापाली किसानहरुले मङ्गलबार कुखुरा र अण्डा सडकमा फ्याकेर विरोध गरेका हुन्।

उनीहरुले अण्डाको उचित मूल्य नपाएको भन्दै लेयर्स कुखुरा र अण्डा सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्। किसानले उत्पादन गरेको कुखुरा र अण्डा बिचौलियाका कारण बिक्री नभएको उनीहरुको आरोप छ।

जिल्लाभरका अण्डा उत्पादक, कुखुरा पालक, बाख्रा पालकसहितका किसान आन्दोलित भएका हुन्। 

प्रतिक्रिया

सम्बन्धित खवर