काठमाडौं- काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ। सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ।
स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन्। उनीहरुले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation