८ कार्तिक २०८३, शनिबार

नयाँ सत्ता गठबन्धनको बैठक आज बस्दै

  • ११ पुष २०७९, सोमबार
Image

काठमाडौं- सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक बोलाइएको हो। 

बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन्।

उक्त सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर