५ जेठ २०८१, शनिबार

त्रिपुरेश्वरमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गयो

  • ९ पुष २०७९, शनिबार
Image

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गएको छ। शुक्रबार बा३२प२४२९ नम्बरको मोटरसाइकल र प३०१०२७च६९८२ नम्बरको जीप ठोक्किँदा एक जनाको ज्यान गएको हो।

दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षका सुरजध्वज सुनारको ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

घाइते सुनारको उपचारका क्रममा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा हिजो बेलुकी ज्यान गएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर