८ कार्तिक २०८३, शनिबार

स्याङ्जा २ मा धनराजको अग्रता कायमै, पछ्याउँदै पद्मा

  • १६ मंसिर २०७९, शुक्रबार
Image

काठमाडौं- स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्।  पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन्।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन्। उनीहरुबीच  दुई हजार ४१८ को मतान्तर देखिएको छ। 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर