८ कार्तिक २०८३, शनिबार

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका बोहोरा विजयी

  • १० मंसिर २०७९, शनिबार
Image

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन्। खाणलाई उनले २०४२ मतान्तरले पराजित गरेका हुन्।

बोहोराले ३६ हजार ६४८ मत पाए। कांग्रेस नेता खाणले ३४ हजार ६ पाए। खाण ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए। बोहोरालाई एमालेले समर्थन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर