६ वैशाख २०८१, बिहिबार

नवलपरासी पूर्व-१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

  • ८ मंसिर २०७९, बिहिबार
Image

काठमाडौं- नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन्। उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे।

पौडेलले २५ हजार ४७ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे।

प्रतिक्रिया

सम्बन्धित खवर