८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

  • १० कार्तिक २०७९, बिहिबार
Image
फाइल तस्बिर।

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन्। भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि नलगाएको बताइएको छ। 

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको पाँचौं दिन बिहीबार बिहान शुभ साइतमा दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर