८ कार्तिक २०८३, शनिबार

प्रतिनिधि सभाको बैठकमा के छ कार्यसूची?

  • ३० भदौ २०७९, बिहिबार
Image

काठमाडौं- संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ। आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ। अपराह्न ३ बजे बस्‍ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर