८ कार्तिक २०८३, शनिबार

प्रदीप गिरिका लागि स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील

  • ४ भदौ २०७९, शनिबार
Image

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको पारिवारले उपचाररत गिरीको सुस्वास्थ्यको लागि प्रार्थना गर्न अनुरोध गरेको छ।

गिरीको पछिल्लो स्वास्थ्य अवस्था बारे भारती सिलवाल गिरीले वक्तव्य जारी गर्दै यस्तो अनुरोध गरिएको हो।

वक्तव्यमा गिरीको स्वास्थ्यको जटिलता र वर्तमान अवस्थामाथि प्रकाश पारिएको छ। एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरि नेपाल फर्किएका गिरीलाई निमोनिया देखिएको थियो।

उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन्। पछिल्लो समय उनको स्वास्थ्य थप जटिल बनिरहेको छ।  


प्रतिक्रिया

सम्बन्धित खवर