काठमाडौं- डा. दुर्गा बहादुर सुवेदी जापानका लागि नेपाली राजदूत नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation