८ कार्तिक २०८३, शनिबार

नागरिकता विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

  • २४ असार २०७९, शुक्रबार
Image

काठमाडौं- सरकारले नागरिकता विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा पेश गर्ने निर्णय गरेकाये एक मन्त्रीले जानकारी दिए। 

सरकारले आइतबार संसदमा विधेयक दर्ता गर्नेछ। यसअघि शुक्रबार नै गृहमन्त्री बालकृष्ण खाणले सरकारका तर्फबाट पेश गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ फिर्ता लिने प्रस्तावलाई संसद बैठकले पास गरेको थियो। विधेयक फिर्ता लिने प्रस्तावको विरोधमा एमालेले विरोध सूचना दिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर