८ कार्तिक २०८३, शनिबार

दुई वटा जहाज भिजिविलिटी कम भएकाले अवतरण हुन नसकेपछि लखनऊ नै 'डाइभर्ट'

  • २५ जेठ २०७९, बुधबार
Image

लोक कलम सम्वाददाता,

काठमाडौँ, २५ जेठ । 

काठमाडाैँमा पानी परेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ । दिल्लीबाट काठमाण्डौँ आएका दुई वटा जहाज भिजिविलिटी कम भएकाले अवतरण हुन नसकेपछि लखनऊ  नै 'डाइभर्ट' भएका छन् ।

भिस्तारा एअर र इन्डिगो एअरलाइन्सका जहाज अवतरण हुन नसकेपछि डाइभर्ट भएका विमानस्थल कार्यालयले जनाएको छ । पानी परेकै कारण केही जहाज भने आकाशमा घुमिरहेका छन् । जापानबाट आएको नेपाल एयरलायन्स आकाशमा होल्ड भइरहेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर