लोक कलम सम्वाददाता,
काठमाडौँ, १२ जेठ ।
बैसाख ३० गते भएको स्थानिय निर्वाचन अन्र्तगत काठमाडौं महानगरपालिकामा भएको निर्वाचनको मतगणनामा अब ७ सय मात्र मत मात्र रहेको छ ।
अहिले सम्म
बालेन्द्र साह (स्वतन्त्र)- ६१ हजार ३ सय ९०
सिर्जना सिंह (नेका) -३८ हजार १ सय ८७ मत
केशव स्थापित नेकपा(एमाले)- ३७ हजार ९ सय ४४ मत
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले ६८ हजार २ सय ९० र एकीकृत समाजवादीका राजेन्द्र श्रेष्ठले २३ हजार ६ सय ६१ मत पाएका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation