३१ असार २०८१, आइतबार

कठमाडौँ महानगरपालिकामा ७ सय मत गन्न बाँकी

  • १२ जेठ २०७९, बिहिबार
Image

लोक कलम सम्वाददाता,

काठमाडौँ, १२ जेठ । 

बैसाख ३० गते भएको स्थानिय निर्वाचन अन्र्तगत काठमाडौं महानगरपालिकामा भएको निर्वाचनको मतगणनामा  अब ७ सय मात्र  मत मात्र रहेको छ । 

अहिले सम्म  

बालेन्द्र साह (स्वतन्त्र)-  ६१ हजार ३ सय ९०  

सिर्जना सिंह (नेका) -३८ हजार १ सय ८७ मत  

केशव स्थापित नेकपा(एमाले)- ३७ हजार ९ सय ४४ मत 

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले ६८ हजार २ सय ९० र एकीकृत समाजवादीका राजेन्द्र श्रेष्ठले २३ हजार ६ सय ६१ मत पाएका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर