८ कार्तिक २०८३, शनिबार

कुञ्जमा कुमाइ बनिन् मुगुमा पहिलो महिला वडाध्यक्ष

  • २ जेठ २०७९, सोमबार
Image

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-११ मा नेकपा एकीकृत समाजवादी पार्टीकी कुञ्जमा कुमाइ निर्वाचित भएकी छन् । उनी जिल्लामै पहिलो महिला वडाध्यक्ष बनेकी छन् ।

कुञ्जमा १२९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेकपा एमालेका तजबहादुर बुढाले १२४ मत ल्याए । यस वडामा ४९६ मत खसेको थियो । ५ मत अन्तरले निर्वाचित भएकी कुमाइ जिल्लाका ४५ वडामा पहिलो निर्वाचित महिला वडा अध्यक्ष बन्न सफल भएकी हुन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर