काठमाडौं - प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले गएराति उनीहरूको सरुवा गरेको हो। सरुवा भएका डीएसपीहरूलाई चैतदेखि नै खटाएको ठाउँबाटै तलबभत्ता खाने व्यवस्था मिलाइएको छ।
को कहाँ ?
© Lok Kalam . Designed and Developed by Goldenmud Creation