काठमाडौं - अमेरिकी सेनाको जहाज शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
अमेरिकी कूटनीतिज्ञलाई लिएर अमेरिकी सेनाको जहाज काठमाडौं आएको जनाइएको छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको जानकारी दिए।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation