१८ मंसिर २०७९, आइतबार

व्याख्यात्मक घोषणाको नाममा जनतामा भ्रम छरियो : महासचिव पोखरेल

  • १९ फागुन २०७८, बिहिबार
Image

धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको बताए ।

उनले व्याख्यात्मक घोषणाको कुनै अर्थ पनि नरहेको उल्लेख गरे । महासचिव पोखरेलले  सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए ।    


प्रतिक्रिया

सम्बन्धित खवर