२० वैशाख २०८१, बिहिबार

थप १८० जनामा कोरोना संक्रमण पुष्टि 

  • १६ फागुन २०७८, सोमबार
Image

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक सय ८० जनामा  संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा चार सय जना संक्रमण मुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर हाल आठ हजार दुई सय ३५ जना सक्रिय संक्रमित रहेका छन्।  

प्रतिक्रिया

सम्बन्धित खवर