९ कार्तिक २०८३, आइतबार

अर्थमन्त्री शर्माले गरे एमसीसी छलफलका संसद् बैठकमा पेस

  • ९ चैत २०७८, बुधबार
Image

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्दै आजको प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् । 

प्रतिनिधिसभाको जारी बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् । यसअघि एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुपर्ने अवस्थालाई छल्न जिल्ला भ्रमणमा गएको आरोप खेपेका अर्थमन्त्री शर्माले आइतबार सोही प्रस्ताव प्रस्तुत गरेका हुन् । 

सत्तारुढ गठबन्धनबीच व्याख्यात्मक घोषणासहित एमसीसी संसद्‌मा पेस गर्ने सहमति भएपछि अर्थमन्त्री शर्माले आजको बैठकमा एमसीसी छलफलका लागि पेस गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर