१६ वैशाख २०८१, आइतबार

राष्ट्रिय सभाबाट मदन भण्डारी विश्वविद्यालय सम्बन्धी विधेयक स्वीकृत

  • १० साउन २०७९, मङ्गलबार
Image

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

गत साउन ९ गतेको प्रतिनिधिसभाको बैठकमा सो संशोधन स्वीकृतिका लागि निर्णयार्थ पेश गर्न खोज्दा गणपूरक सङ्ख्या नपुगेपछि यो कार्यसूची आजका लागि सरेको हो।

सो विधेयक गत असार २० गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको थियो। अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।

प्रतिक्रिया

सम्बन्धित खवर